भोटेकोशी बाढीमा मानवजन्य जलवायु परिवर्तनको मुख्य भूमिका : अध्ययन

  • बिहीबार १ असो २०८३ ०६:२१ AM
काठमाण्डु – जलवायु परिवर्तनका कारण नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी निम्त्याउने हिमपहिरो तथा हिमनदीको ढलान भत्किने घटनामा योगदान पुगेको एक अध्ययनले देखाएको छ । गत अगस्ट २६ अर्थात् भदौ १० गते आएको विनाशकारी बाढीमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै पाँच हजार अझै बेपत्ता छन् । लन्डनस्थित इम्पेरियल कलेजकी जलवायु वैज्ञानिक तथा