भृकुटीमण्डपमा जग्गा तथा आवास प्रदर्शनी सुरु (तस्बिरहरू)

  • बिहीबार १ असो २०८३ ०७:१२ AM
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा घरजग्गा कारोबारसँगै निर्माण तथा सजावटका सामग्रीबारे जानकारी र परामर्श लिन सकिने व्यवस्था गरिएको छ ।