सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ९९ हजार ५००

  • बिहीबार १ असो २०८३ ०६:१८ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला रु दुई हजार ३०० र चाँदीको मूल्य रु ६० घटेको छ