गिद्ध संरक्षणमा नेपालले देखायो दक्षिण एसियामै ऐतिहासिक सफलता

  • बिहीबार १ असो २०८३ ०६:२६ AM
अर्घाखाँची  / कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुनःफर्किन थालेका छन् ।  संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र