विकास हाइड्रोपावरको लाभांश घोषणा

  • बिहीबार १ असो २०८३ ०६:४७ AM
विकास हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८२/८३  को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर   प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । विद्युत नियमन आयोगले स्वीकृति The post विकास हाइड्रोपावरको लाभांश घोषणा appeared first on Businesspana.