राज्य व्यवस्था समितिबाट राष्ट्रिय सेवा दल विधेयक पारित

  • बिहीबार १ असो २०८३ ०६:४८ AM
राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको बिहीवार बसेको बैठकले राष्ट्रिय सेवा दल विधेयक, २०८३ सम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको हो । विधेयकको प्रतिवेदन तयार गर्न समितिले उपसमितिसमेत गठन गरेको थियो । उपसमितिले तयार पारेको प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको समिति सभापति हरि ढकालले