काठमाडौं। काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मत तथा गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारले ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एपलाई बिहीबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो। अब उपत्यकाभित्रका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन्। एपमार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया… Continue reading बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा