काठमाडौं। सहकारी संस्थाले आफ्ना सदस्यलाई प्रवाह गर्ने ऋणमा लिन पाउने अधिकतम सन्दर्भ ब्याजदर घटेर १३ प्रतिशत कायम भएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले यसअघि कायम रहेको १६ प्रतिशतको अधिकतम सीमालाई घटाउँदै नयाँ ब्याजदर आजदेखि लागू हुने गरी निर्धारण गरेको हो। सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम गठित समितिको सिफारिस तथा सहकारी नियमावली, २०७५ ले दिएको… Continue reading आजदेखि सहकारी ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम, अतिरिक्त शुल्क लिन रोक