कात्यायनी र सुनिता फ्यान्सीबाट दुई सय र सात हजारको सामान किन्नेले जिते १०–१० लाख, यी हुन् १–१ लाख जित्ने ३१ जना

  • बिहीबार १ असो २०८३ ०७:११ AM
काठमाडौं । आन्तरिक राजस्व विभागले भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत दुई बम्पर सहित ३३ जना विजेता सार्वजनिक गरेको छ। कात्यायनी पोलिक्लिनिकबाट २०० रुपैयाँको सामान किनेका व्यक्ति र सुनिता फेन्सीबाट ७ हजार रुपैयाँको सामान किनेका व्यक्तिले जनही १०र१० लाख रुपैयाँ जितेका छन्। विभागले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार थप ३१ जना विजेताले जनही १ लाख रुपैयाँका… Continue reading कात्यायनी र सुनिता फ्यान्सीबाट दुई सय र सात हजारको सामान किन्नेले जिते १०–१० लाख, यी हुन् १–१ लाख जित्ने ३१ जना