बसपार्कमा विश्वकर्मा पूजा (तस्बिरहरू)

  • बिहीबार १ असो २०८३ ०५:४८ AM
काठमाडौं । विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस चालक तथा बस धनीहरूले आ–आफ्ना सवारीसाधनको पूजा गरेका छन् । सवारीसाधन, मेसिन तथा औजारका देवताका रूपमा विश्वकर्मालाई पूजा गर्ने परम्पराअनुसार चालक तथा व्यवसायीहरूले बिहानै बस सफा गरी फूलमाला, अक्षता, टीका तथा प्रसाद चढाएर पूजा गरेका हुन् । सवारीसाधन सुरक्षित रहोस्, यात्रामा कुनै दुर्घटना नहोस्Continue reading "बसपार्कमा विश्वकर्मा पूजा (तस्बिरहरू)"