काठमाडौँ । नेपालका तर्फबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अर्को साता संयुक्त राज्य अमेरिका जाने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा सो जानकारी दिएका हुन्। अर्को सातादेखि सुरु हुने राष्ट्रसंघको महासभामा नेपालको प्रतिनिधित्व प्रधानमन्त्रीले गर्ने र टोलीमा आफू पनि सहभागी हुनेContinue reading "प्रधानमन्त्री नेतृत्वको टोली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदै"