धनुषामा १९ दिनसम्म बालिकालाई बन्धक बनाएर जबरजस्ती करणी गर्ने ताहिर कारागार चलान
बिहीबार १ असो २०८३ ०५:१८ AM
जनकपुर । धनुषामा एक बालिकालाई १९ दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोग लागेका मुख्य प्रतिवादी ताहिर राइन पुर्पक्षका लागि कारागार चलान भएका छन् । धनुषा जिल्ला अदालतले भदौ २६ गते २३ वर्षीय राइनलाई पुर्पक्षका लागि