सहकारी ऋणको अधिकतम ब्याजदर घटेर १३ प्रतिशत, सेवा शुल्क लिन नपाइने
बिहीबार १ असो २०८३ ०५:३७ AM
काठमाडौं। सहकारी संस्थाहरूले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालयले सहकारी ऐन, २०७४ को दफा ५१ बमोजिम गठित समितिको सिफारिसमा सन्दर्भ ब्याजदर पुनरावलोकन गर्दै आजैदेखि लागू हुने गरी नयाँ