अमेरिकी अधिकारीहरुले विद्यालयका सहपाठीमाथी सम्भावित आक्रमणबारे च्याटजीपीटीमा गरिएको कुराकानीका विषयमा चेतावनी दिएपछि अर्जेन्टिनाको संघीय प्रहरीले ब्युनस आयर्समा बस्ने एक किशोरलाई प्रकाउ गरेका छन्। ब्युनस आयर्स हेराल्डका अनुसार अर्जेन्टिनास्थित अमेरिकी दूतावासको The post विद्यालयमा आक्रमणबारे च्याटजीपीटीसँग कुराकानी गरेपछि किशोर प्रहरी हिरासतमा appeared first on Technology Khabar.