गोरखामा हुलाकमार्फत ५५० जनाले पाए घरमै राहदानी

  • बिहीबार १ असो २०८३ ११:४९ AM
गुणबहादुर रोका सुलीकोट ( गोरखा ), असोज १ गते । गोरखामा हुलाक सेवामार्फत घरमै राहदानी ( पार्सपार्ट ) प्राप्त गर्ने सेवाग्राहीको संख्या ५५० पुगेको छ । जिल्ला हुलाक कार्यालय गोरखाामार...