सुन र चाँदी सस्तियो

  • बिहीबार १ असो २०८३ ०५:३९ AM
काठमाण्डु – नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ घटेको छ। सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ घटेर २ लाख ९९ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेर ३ लाख १ हजार ८ सय पुगेको थियो। त्यसैगरी बिहीबार चाँदीको मूल्य