काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७२ जिल्लमा नयाँ नेतृत्व चयन गरेको छ । महाधिवेशनको संघारमा रहेको राप्रपाले धमाधम जिल्ला अधिवेशन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । राप्रपाका अनुसार अहिलेसम्म ७२ जिल्लामा अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको हो । राप्रपाले भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको थियो । अब ५