नेपालले राष्ट्रसंघ महासभामा जलवायु न्यायको विषय प्रमुखताका साथ उठाउने

  • बिहीबार १ असो २०८३ ०५:५७ AM
काठमाण्डु– सरकारले संयुक्त राष्ट्रसंघीय महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिम, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगका विषय उठाउने तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले महासभामा नेपालले उठाउने विषयबारे जानकारी गराएका हुन् । मन्त्री खनालका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा आफूसहितको प्रतिनिधिमण्डल महासभामा सहभागी हुन आगामी साता