यमनको मारिबमा साउदी सशस्त्र ड्रोन खसालेको हुथीको दाबी

  • बिहीबार १ असो २०८३ ०५:१७ AM
हुथी समूहले यमनको पश्चिमी तटमाथि प्रवेश गरेका साउदी लडाकु विमानलाई समेत अवरोध गरेको जनाएको छ ।