गाजा सिटीमा आवासीय भवन भत्किँदा २० जनाको मृत्यु

  • बिहीबार १ असो २०८३ ०५:२३ AM
गाजा पट्टीभरि अझै करिब २ हजार वटा जीर्ण आवासीय भवनमा मानिसहरू बसिरहेको बताउँदै बसालले थप भवन भत्किने जोखिम रहेको बताएका छन् ।