हिमाली विपद्ले नेपालको समृद्धिको पुरानो विकास मोडल पुनर्विचार गर्नुपर्ने देखायोः परराष्ट्रमन्त्री

  • बिहीबार १ असो २०८३ ०६:०६ AM
बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनसम्बन्धी छलफलका क्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।