महासभा र कोपमा सम्बोधन गर्दैमा दीर्घकालीन उपलब्धि हासिल हुँदैन: परराष्ट्रमन्त्री खनाल

  • बिहीबार १ असो २०८३ ०६:०८ AM
मन्त्री खनालले नेपालको वर्तमान सरकारी संरचनामा जलवायु परिवर्तनको विषय मुख्यतः वातावरण मन्त्रालयको कार्यक्षेत्रमा केन्द्रित रहेको बताए ।