काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता डा.महेश्वर ढकालले नेपालको जलवायु कूटनीतिलाई भारत र चीनसँगको सम्बन्ध विस्तारसँगै पर्यटन, अनुसन्धान र लगानीसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा जलवायु परिवर्तनका विषय विज्ञहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । ढकालले भारत र चीनसँगको कूटनीतिक सम्बन्धलाई थप फराकिलो