चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

  • बिहीबार १ असो २०८३ ०५:२८ AM
काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार बोर्डको अध्यक्ष पदका लागि इच्छुक तथा योग्य व्यक्तिबाट आवेदन माग गर्दै सार्वजनिक सूचना जारी गरेको हो । मन्त्रालयका अनुसार इच्छुक उम्मेदवारले यही असोज ७ गतेभित्र कार्यालय समयभित्र दरखास्त पेस गर्नुपर्नेछ । यसअघि बोर्डका अध्यक्ष दिनेश डिसीको