विश्वकर्मा बाबा तत्कालीन समयका महान् इन्जिनियर थिए : डा.माधव भट्टराई
बिहीबार १ असो २०८३ ०५:४५ AM
काठमाडौँ / सवारीसाधन, कलकारखाना, उद्योग तथा विभिन्न मेसिनरी उपकरणको पूजाआजा गर्दै आज विश्वकर्मा पूजा मनाइँदै छ । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने यो पर्व