करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

  • बिहीबार १ असो २०८३ ०५:३७ AM
आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत भदौ महिनाका विजेताको छनोट बिहीबार हुँदै छ। विभागका अनुसार भदौ महिनाभरका ३१ जना र थप २ जना बम्पर गरी कुल ३३ जना विजेताको नाम आज घोषणा गर्न लागिएको हो। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण भदौ १६ गतेका लागि