काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले घटेको हो । बुधबार १ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको सुनको मोल आज दुई लाख ९९ हजार ५०० रुपैयाँ कायम भएको… Continue reading २३ सय रुपैयाँले घटेर फेरि तीन लाख मुनि ओर्लियो सुनको भाउ, चाँदी पनि सस्तियो