काठमाडौं । चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा सरकारको पुँजीगत खर्च अत्यन्त न्यून देखिएको छ। भदौ ३० गतेसम्म सरकारले वार्षिक पुँजीगत बजेटको १.६८ प्रतिशत मात्रै खर्च गरेको छ। यस्तै, सरकारले चालू आर्थिक वर्षका लागि पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा भदौ ३० गतेसम्म ७ अर्ब २६… Continue reading दुई महिनामा विकास खर्च सवा ७ अर्ब, राजस्व संकलनमा देखियो सुधार