अठार दिनपछि सञ्चालनमा आयो कृष्णभिरको सडक: नयाँ ट्र्याकबाट दुईतर्फी यातायात सुरु
बिहीबार १ असो २०८३ ०४:४३ AM
चितवन। बाढीका कारण अठार दिनदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा नयाँ ट्र्याक निर्माण गरी आज बिहानदेखि दुईतर्फी यातायात सेवा पुनः सञ्चालनमा आएको छ। गत भदौ १४ गते त्रिशूली नदीको बाढीले सडकको तल्लो भाग बगाएपछि करिब