भोटेकोशी बाढी अपडेट: १ हजार ४०९ शव फेला, १ हजार २३७ शव व्यवस्थापन

  • बिहीबार १ असो २०८३ ०४:४६ AM
काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ५ बजे सम्म १ हजार ४०९ जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा १९९ जना, नुवाकोटमा २०२ जना, धादिङमा ७२ जना, चितवनमा ३६४ जना, गोरखामा ७८ जना,