इनरुवा । विश्वकर्मा पूजाका अवसरमा बिहीबार सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा भगवान् विश्वकर्माको माटोबाट निर्मित कलात्मक प्रतिमा स्थापना गरी पूजा–आराधना गरिएको छ । इनरुवासहित इटहरी, धरान, दुहबी, बराहक्षेत्र, रामधुनी, गढी, कोसी, हरिनगर, भोक्राहा लगायतका स्थानीय