धनकुटामा गाई बाँडेर परिवार टिकाउन खोजेको गाउँपालिकाले अब घर बनाइदिने

  • बिहीबार १ असो २०८३ ०५:०७ AM
धनकुटा । गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म ‘दुहुना गाई’ वितरण गरेको छ । नयाँ परिवारलाई गाउँको उत्पादनसँग जोड्ने र पशुपालनबाट आम्दानीको बाटो खोल्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको