चालु आर्थिक वर्षको दुई महिना: सरकारको आम्दानीभन्दा खर्च साढे नौ अर्बभन्दा बढी
बिहीबार १ असो २०८३ ०५:१२ AM
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिनामा सरकारले करिब २ खर्ब रुपैयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारको कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख