एजेन्सी । लाओसले युद्धका कारण दशकौँदेखि बाँकी रहेका मानवीय समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य थप सुदृढ गर्न आह्वान गरेको छ । लाओसले क्लस्टर बम तथा विस्फोट नभएका युद्धअवशेषबाट उत्पन्न जोखिम सम्बोधन गर्न कुनै एक देशको प्रयास मात्र पर्याप्त नहुने भन्दै साझा मानवीय जिम्मेवारी आवश्यक रहेको जनाएको हो । लाओसका प्रधानमन्त्री सोनेक्साय सिफान्डोनले राजधानी भियन्टियानमा शुरु