चौध प्रतिशतभन्दा बढी बालबालिकामा कुपोषण

  • बिहीबार १ असो २०८३ १०:०६ AM
गुलरिया समाचारदातागुलरिया (बर्दिया), असोज १ गते । धान उत्पादनका लागि परिचित बर्दिया जिल्लामा पाँच वर्षमुनिका १४.३२ प्रतिशत बालबालिका कुपोषित रहेका पाइएको छ । जिल्लामा पर्याप्त खाद्...