गजेन्द्रनारायण सिंह अस्पतालमा सेवा सुधार कार्यक्रम लागू

  • बिहीबार १ असो २०८३ १०:०८ AM
राजविराज, असोज १ गते । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सेवा प्रवाहलाई जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले बिहीबारदेखि नयाँ सेवा सुधार कार्यक्रम लागू गरेको छ...