हुलाकी सडक अतिक्रमण हटाउन ३५ दिनको समय

  • बिहीबार १ असो २०८३ १०:२८ AM
जनकपुरधाम (धनुषा), असोज १ गते । हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय जनकपुरधामले हुलाकी सडकको क्षेत्राधिकारभित्र रहेका स्थायी तथा अस्थायी संरचना हटाउन ३५ दिनको समय दिएको छ ।...