फावाखोलामा कुकुरको आतङ्क

  • बिहीबार १ असो २०८३ १०:४८ AM
ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–११ फावाखोलामा कुकुरको आतङ्क बढेको छ । कुकुरले सर्वसाधारण किसानले पालेका पशुपन्छीमाथि निरन्तर आक्रमण गर्न थालेपछि स्थानीय चिन्त...