एसियाली खेलकुदको भलिबलमा नेपाल र इन्डोनेसिया भिड्दै

  • बिहीबार १ असो २०८३ ०४:२९ AM
काठमाण्डु – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले इन्डोनेसियाविरुद्ध खेल्दैछ। नेपाल र इन्डोनेसियाबीचको खेल बिहीबार अपराह्न ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ। प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा बुधबार आयोजक जापानविरुद्ध ३–० को सोझो सेटमा पराजित भएको थियो । समूह ‘ए’ मा रहेको नेपाल उत्कृष्ट