सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव

  • बिहीबार १ असो २०८३ ०५:०९ AM
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट २० लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई बोनस सेयर र नगद लाभांश गरी २० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव गरेको हो । असोज १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको The post सिद्धार्थ बैंकद्वारा २० प्रतिशत लाभांश प्रस्ताव appeared first on Businesspana.