काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी आज बिहान ७ः३५ बजे काठमाडौंबाट नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणका साथै नेपाल–भारतबीच आर्थिक, कूटनीतिक तथा द्विपक्षीय सहकार्यका विभिन्न विषयमा उच्चस्तरीय भेटवार्ता र संवाद हुने जनाइएको छ । भ्रमणको पहिलो दिन आजै… Continue reading पुनर्निर्माण र आर्थिक सहकार्यका एजेन्डासहित अर्थमन्त्री भारतमा