काठमाडौं। अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि सञ्चालनमा ल्याएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको नाम आज सार्वजनिक गर्दैछ। आन्तरिक राजस्व विभागका अनुसार लाजिम्पाटस्थित विभागको सभाहलमा आज बिहान ११ः३० बजे कार्यक्रम आयोजना गरी विजेताको घोषणा गरिनेछ। विभागले प्रत्यक्ष घोषणा कार्यक्रममा सञ्चारकर्मीलाई उपस्थितिका लागि अनुरोध गरेको छ। भदौ महिनाका लागि कुल ३३ जना विजेता घोषणा… Continue reading भदौ महिनाको करदाता विजेता घोषणा आज, एकसाथ ३३ जनाले पाउँदैछन् रकम