इलाम : इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा वुधवार राति बुलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बुलेरो बिहान भित्री सडकखण्डमा पल्टिएको थियो। दुर्घटनामा बुलेरो चालक देउमाई–१ चमैता बस्ने