आज विश्वकर्मा पूजा मनाइँदै, भद्रकालीमा श्रद्धालुको भीड(तस्बिरसहित)

  • बिहीबार १ असो २०८३ ०४:०९ AM
काठमाडौं । आज विश्वकर्मा पूजा पर्व मनाइँदैछ। प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजाको अवसरमा बिहानैदेखि काठमाडौंको भद्रकालीमा भगवान विश्वकर्माको पूजा तथा दर्शन गर्न श्रद्धालुहरूको भीड लागेको छ। विश्वकर्मा पूजाका दिन विशेषगरी उद्योग, कलकारखाना, मेसिनरी,