एमाले प्रदेश सांसद जैनब खातुनको निधन

  • बिहीबार १ असो २०८३ ०४:१४ AM
रौतहट । नेकपा (एमाले)को मधेश प्रदेश सभा रौतहट क्षेत्र नम्बर ३ बाट समानुपातिक सांसद जैनब खातुनको निधन भएको छ । फतुवा विजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको