एजेन्सी । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ६३ औँ अधिवेशनका क्रममा जेनेभास्थित प्यालेस अफ नेसन्समा ‘सबैका लागि पहुँच योग्यता’ विषयक प्रदर्शनी आयोजना गरिएको छ । चीनको संयुक्त राष्ट्रसंघ तथा जेनेभास्थित अन्य अन्तर्राष्ट्रिय संगठनका लागि स्थायी नियोग र संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयको सहआयोजनामा भएको कार्यक्रममा स्थायी प्रतिनिधि, अन्तर्राष्ट्रिय संगठनका प्रमुख तथा सञ्चारमाध्यमका प्रतिनिधिसहित ३ सय भन्दा बढी