एजेन्सी । चीनको राष्ट्रिय कार्बन बजार सन् २०२१ मा शुरु भएयता निरन्तर विस्तार हुँदै गएको छ । चाइना कार्बन मार्केट कन्फरेन्स २०२६ मा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार चीनले कार्बन उत्सर्जन नियन्त्रणका लागि बजारमा आधारित संयन्त्रलाई थप विस्तार गरिरहेको छ । अन्तर्राष्ट्रिय कार्बन एक्सन पार्टनरसिपका वरिष्ठ कार्बन बजार विज्ञ चेन झिबिनले चीनले आफ्नो कुल कार्बन उत्सर्जनको ६०