दक्षिण कोरियाली अदालतद्वारा उत्तर कोरियालाई ३२.५ करोड डलर क्षतिपूर्ति तिर्न आदेश

  • बिहीबार १ असो २०८३ ०३:५७ AM
एजेन्सी । दक्षिण कोरियाको एक अदालतले सन् २०२० मा अन्तरकोरियाली संयुक्त सम्पर्क कार्यालय भत्काएको घटनामा उत्तर कोरियाले दक्षिण कोरियाली सरकारलाई ४४.६ अर्ब वन (करिब ३२.५ करोड अमेरिकी डलर) क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ । सियोल केन्द्रिय जिल्ला अदालतले बुधबार दक्षिण कोरियाली सरकारको क्षतिपूर्ति दाबी स्वीकार गर्दै करिब ४४ अर्ब ६२ करोड ६४ लाख वन तिर्न