कञ्चनपुरका छब्बिस जना अझै बेपत्ता

  • बिहीबार १ असो २०८३ ०९:३० AM
बेलौरी समाचारदाताबेलौरी (कञ्चनपुर), असोज १ गते । रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएको तीन साता बितिसक्दा पनि यहाँका २६ जनाको अवस्था अझै अज्ञात छ । कामको सिलसिलाम...