फार्मेसी सञ्चालकलाई चक्कु देखाएर धम्की दिएको आरोप, जीवन रक्षाको माग गर्दै प्रहरीमा उजुरी

  • बिहीबार १ असो २०८३ ०२:२१ AM
झापा :  झापाको बिर्तामोडमा फार्मेसी सञ्चालन गर्दै आएका एक व्यवसायीले आफूलाई चक्कु देखाएर ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन्। बिर्तामोड नगरपालिका–८ हर्चना, भद्रपुर–बिर्तामोड सडकखण्डमा कुकुरभुक्का पुल नजिकै तिम्सिना फार्मेसी सञ्चालन गर्दै आएका ५१